नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकाय प्रधानसेनापतिमा सिफारिस

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – सरकारले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकाय प्रधानसेनापतिमा सिफारिस गरेको छ ।

पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रथी कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घर बिदामा बस्नुहुने भएपछि बलाधिकृत रथी कार्कीलाई सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *