काठमाडाैं – आज जबस्ने भनिएकाे प्रितिनिधिसभा बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएकाे छ । संसद सचिवालयले सूचना प्रकाशन गरी विशेष कारणले बैठक स्थगित भएकाे जनाएकाे छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ ।