‘आरआरआर’ तय मितिमा रिलिज नहुने, कोरोनाका कारण पोस्टपोन्ड

मनोरञ्जन
शेयर गर्नु होला

काठमाडौं – यो वर्षको सुरुवात बलिउडका लागि खराब सावित भएको छ । आगामी शुक्रबार अर्थात् जनवरी ७ मा एसएस राजामौलीको रिलिज हुन लागेको चलचित्र ‘आरआरआर’ पोस्टपोन्ड भएको छ ।

आरआआरका निर्माताहरूले छिट्टै नयाँ रिलिज मितिको आधिकारिक घोषणा गर्ने बताइेको छ । कोरोनाका कारण दिल्लीमा थिएटरहरू पूर्ण रूपमा बन्द छन्। योसँगै प्रभास अभिनित फिल्म राधे श्याम १४ जनवरीमा मात्र रिलिज हुने भएको छ । आज दुवै फिल्मको रिलिज मिति सारिएको बताइेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *