पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन र पर्वको रूपमा मनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रधानमन्त्री समक्ष ज्ञापनपत्र

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *