पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – यही पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको जानकारी रएको छ । पाचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने जनाइएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *