कर्मचारी लाई कोरोना भाइरस संक्रमण भएमा कर्मचारीहरुले दोहोर्याएर कोभिड बिदा लिन पाउने

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – सरकारी तथा अर्ध सरकारी निकाय एवं कार्यालयमा कार्यरत कर्मचारी लाई कोरोना भाइरस संक्रमण भएमा कर्मचारीहरुले दोहोर्याएर कोभिड बिदा लिन पाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुखले गराउनु भएको जानकारी अनुसार कोभिड पुष्टि भएर आइसोलेसन बस्नुपर्ने भए बढीमा १४ दिन र अस्पताल भर्ना हुनुपर्ने भए सो अवधिभर नै कर्मचारीले बिदा पाउने भएक्का छन् र कर्मचारीहरुले कोभिड पोजेटिभ भएको रिपोर्ट कार्यालयमा अनिवार्य पेश गर्नुपर्ने जानकारी शाखाका प्रमुखले जनाएका छन ।

साथै कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएमा काममा फर्कन सक्ने जानकारी रहेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *