तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन । शुक्रबार प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएक हुन ।

उनले एक वर्षभित्र तीन तहका चुनाव गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरेका छन । ‘तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *