चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आईपुग्यो

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आएपुगेको छ ।

शनिबार(आज)आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएकाे चिनियाँ दूताबासले जनाएको छ ।

महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *