क्यान्बेरा – कोरोना संक्रमण ब्यापक रुपमा बढदै गएको कारणले कामदारहरुको अभाबलाई मध्यनजर गर्दै अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने हदबंधीमा छुट प्रदान गरेको छ।
हाल अस्ट्रेलियामा कोरोनाको कहरले गर्दा बयापारमा धक्का पुग्न गएको परिपेक्षमा अस्ट्रेलिमा कामदारहरुको अभाब हुदै गएको छ। उक्त अभाबलाई कम गर्न अस्ट्रेलियन सरकार द्वारा केही दिन अघी अन्तर्राष्ट्रिय विद्यार्थीलाई हफ्ताको ४० घंटा भन्दा बधी काम गर्न दिने निर्णय अस्ट्रेलियन होम अफिशले आफ्नो आधिकारिक वेबसाईटमा राखेको छ।
साथै अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा शुल्क फिर्ता गर्ने समेत निर्णय गरेको छ।