एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

समाचार
शेयर गर्नु होला

काठमान्डौ – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो।

ओलीलाई कोरोना संक्रमण देखिएसँगै अैतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ। दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ।ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *