रुसमा एक लाख २४ हजार ७० जना नयाँ सङ्क्रमित, ६२१ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

मस्को – रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन। साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये नौ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ ।

यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो । सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ ।रासस /एएनआइ


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *