राष्ट्रपति भण्डारी समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनपेशकुमार थपलियाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सोमबार प्रमुख आयुक्त थपलियाले सो प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइेको छ ।

विज्ञप्तीमा जनाइेअनुसार सँविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले सो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका हुन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *