सरकार द्वारा दूधको मूल्यमा वृद्धि , प्रतिलिटर ५६.०४ रुपियाँ कायम

Breaking News अर्थ समाचार
शेयर गर्नु होला

काठमाडौं – सरकार द्वारा दूधको मूल्य वृद्धि गरिएको छ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ ।

हालको अवस्था सम्म दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो भने अब दूधकको मूल्य १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *