अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

भियना – पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ।

अस्ट्रिया–स्विस सीमा नजिकै एुटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन। अधिकारीहरूले अैतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन् ।रासस सिन्ह्वा


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *