स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यसाघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । यसाघि तीन चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको समयावधि जेठ ५ गते सकिँदै छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *