प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच छलफल जारी रहेको जानकारी दिए । उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको प्रेस प्रमुख परियारले बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *