प्रतिनिधिसभाकाे अर्को बैठक आइतबार बस्ने गरि स्थगित

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडाै – प्रतिनिधिसभाकाे आजकाे बैठक सकिएकाे छ । अर्काे बैठक फागनु ८ गते अैतबार दिनकाे १ बजे बस्ने सभामूख अग्नि सापकाेटाले जानकारी गराए । आजकाे बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) प्रस्तुत हुने तय भए पनि सत्ता गठबन्धनबीच सहमति नहुँदा साे पेश हुन सकेन।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *