संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

समाचार
शेयर गर्नु होला

कठमाडौ – नयाँ बानेश्वरमा संसद भवन नजिकै एक शंकास्पद बस्तु फेला परेको छ । प्रेसरकुकर जस्तो देखिने सो बस्तु सडकमा देखिए पछि अहिले त्यसबारे अनुसन्धान भैइ रहेको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले जनाएको छ ।

अमेरिकी विकास सहायत मिलेनियम च्यालेन्ज कार्पोरेशन(एमसीसी) संसदबाट अनुमोदन भए पछि केही राजनीतिक दलहरुले त्यको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको र सोही क्रममा जनजीवन प्रभावित पार्न सो वस्तु राखिएको हनु सक्ने प्रहरी जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *