युक्रेनको बन्दरगाह सहर खेअरसन रुसी कब्जामा, मारिउपोल घेराबन्दीमा, युक्रेनका राष्ट्रपती जेलेन्स्की द्वारा रुसी राष्ट्रपती पुटिन समक्ष बार्ताका लागी अनुरोध [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय राजनीति समाचार
शेयर गर्नु होला

मस्को –  रुसले युक्रेनमा आक्रमण गरेको आठौँ दिन बिहीवार मुख्य सहरहरूमा व्यापक बमबारी भइरहेका छन्।

ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान रुसको कब्जामा जाने पहिलो मुख्य सहर भएको छ। अर्को बन्दरगाह सहर मारिउपोलमा रुसी घेराबन्दीले मानवीय सङ्कट उब्जिएको मेयरले बताएका छन्।

किएभ नजिक रुसी बख्तरबन्द गाडीहरूको लस्कर यथावत छ। राजधानीमा ठूल्ठूला विस्फोटन भएका छन्।

युक्रेन र रुसबीच दोस्रो चरणको शान्तिवार्ता हुँदैछ। साथै ताजा जानकारी अबुशार युक्रेनका राष्ट्रपती जेलेन्स्कीले रुसी राष्ट्रपती पुटिन समक्ष बार्ताका लागी अनुरोध गरेका छन। साथै बार्तालेनै अहिले को युद्धको अन्त्य हुने सनेत दाबी गरेका छन। बीबीसी

Video Source : Reuters


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *