नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार केशव स्थापितलाई बनाउने Breaking News राजनीति समाचार २०७९, ११ बैशाख आईतवार ०४:३८April 24, 2022 clickonLeave a Comment on नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार केशव स्थापितलाई बनाउने शेयर गर्नु होला काठमाडौं – नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार केशव स्थापितलाई बनाउने भएको छ । बाग्मती प्रदेश सभा सदस्य केशव स्थापितलाई महानगरमा उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थापित यसअघि २०५४ सालमा नै काठमाडौंको मेयर भएका थिए । शेयर गर्नु होला