काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित संग निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण माग्यो [भिडिओ]

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई ‘अन्तर्राष्ट्रिय ठग’भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।

Video Source : Setopati


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *