काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित काठमाडौंको शङ्खरापुर नगरपालिकाको मेयरमा विजयी भएका छन्।
निर्वाचन अधिकृत द्वारा गराईेको जानकारी अनुशार अनुसार नापित विजयी भएका हुन्।
Video Source: Galaxy HD Tv
साथै शङ्खरापुर नगरपालिकाको मेयरमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छिन्। योसँगै काठमाडौंको चौथो नगरपालिकाको नतिजा आएको छ। यसअघि दक्षिणकाली, कीर्तिपुर र तारकेश्वरको नतिजा आएको थियो। तीनै नगरपालिकामा कांग्रेसले मेयर जितेको थियो।