प्रतिनिधिसभाको निर्वाचनमा ओलीसँग सहकार्य गर्दैनौँ – राप्रपा अधक्ष राजेन्द्र लिङ्देन

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमान्डौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अधक्ष राजेन्द्र लिङ्देनले भबिष्य मा हुने प्रतिनिधिसभाको निर्वाचनमा ओलीसँग सहकार्य अथवा गठबन्दन नगर्ने बताएका छन।

एेउटा राष्ट्रिय टेलिभिजनमा पत्रकार संग अन्तर्वाताको क्रममा नेता लिङ्देनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनी राजनैतिक दल सङ गठबंधन नगरी आफुहरु आफ्नो बलमा नै चुनाबमा प्रतिशप्रधा गर्ने बताउनु भएको छ।

नेकपा एमाले र वोली सङ हुन सक्ने गठबंधन र सहकार्य सम्बन्धी पत्रकारले राखेको जिज्ञाशाको जवाफ दिदै नेता लिङ्देनले आफ्नो पार्टीका सुभेक्षुकहरुले आफ्नो पार्टी प्रती राखेको सदभाबलाई मध्य नजर गर्दै आफुहरुले ओलीसँग सहकार्य नगर्ने बताएका थिए।

साथै नेता लिङ्देनले आफु र आफ्नो पार्टी प्रजातन्त्रको बिरुद्धमा नरहेको बताउदै तर नेपाल जस्तो सानो देशमा संघियताको कुनै अर्थ नरहेको बताउदै आफु हरु संघियताको को बिरुद्धमा रहेको बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *