आफ्ना निकटतम प्रतिस्पर्धीहरुलाई करिब दोब्बर मतले पछि पार्दै महानगरमा बालेन शाह अग्रस्थानमा, ३१ हजार मत कटाए

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरुलाई करिब दोब्बर मतले पछि पार्दै महानगरमा अग्रस्थानमा रहेका छन् ।

आज बिहान ४ बजेको मत परिणाम अनुसार बालेनले ३१,४५९ मत ल्याएका छन् । एमालेका केशब स्थापित भन्दा उनी १४,७६८ मतान्तरले अगाडि रहेका छन् ।

एमालेका उम्मेदवार केशब स्थापितले १६,६९१ मत ल्याएका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिहले १६,४८२ मत ल्याएकी छन् ।

हलसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ को मतगणना सकिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *