काठमाडौं महानगरपालिकाको पछिल्लो ११ बजेको मतपरिणाम अनुसार सिर्जना सिह केशव स्थापित भन्दा ६० मतले अगाडि

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – काठमाडौं महानगरपालिकाको पछिल्लो ११ बजेको मतपरिणाम अनुसार बालेन शाह अझै पनी अग्र स्थानमा रहेका छन भने कांग्रेसकी उम्मेदवार सिर्जना सिहले एमालेका केशव स्थापितलाई पछाडी पारेकी छिन।

पछिल्लो ११ बजेको मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९९१० मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले १९८५० मत पाएका छन् ।

उम्मेदवार केशव स्थापित भन्दा सिर्जना सिंह ६० मतले अगाडि रहेकी छिन् । अर्को तिर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अझै पनी आफ्नो पकड बलियो बनाउन सफल भएका छन।११ बजेको मतपरिणाम अनुसार बालेनले १ लाख ३४ हजार मतगणना हुँदा ३६२२६ मत ल्याएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *