धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी) विजयी

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी) विजयी भएका छन्।

मतगणनाको सुरुवाती दिन देखीनै उम्मेदवार गोपाल हमाल अग्र स्थानमा रहेका थिए र आज बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गर्दै मेयर बनेका हुन्।

विजयी हुनुभएका हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन भने पराजित नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *