धरान – धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७ सय ६२ मतअन्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार हर्कराज राईले ईतिहाश रचेका छन।
भिडिओ को श्रोत : सबिन पोख्रेल को फेसबुक बाट
राईले २० हजार ८२१ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका छन।