नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढायो [विज्ञप्ति]

एकै महिना मा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आज राति १२ बजे देखि नया मुल्य लागू भयो [प्रेश बिज्ञप्ती]

Breaking News अर्थ समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

प्रेश बिज्ञप्ती


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *