एमाले अध्यक्ष केपी ओलीद्वारा वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – आज बिहिबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।

एमाले अध्यक्ष केपी ओलीले आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जवाफ दिँदै आफुले आफ्नो र श्रीमतीको चलअचल सम्पत्ति राज्यको नाममा गरेको बताए र साथै आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउनेलाई आफ्नो चलअचल सम्पत्ति पनी राज्यको नाममा गर्न ओलीले चुनौती दिएका छन।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती समेत दिएका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *