पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँ दरले घटे संगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा घटायो [सुचना]

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – हिजो मध्य राती १२ बजे देखी लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाए संगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाह सवारीको भाडा २।६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २।९ प्रतिशतले घटेको हो।

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *