काठमाडौं – काठमाडौंमा आज बिहान भूकम्पको धक्का महशुुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिए अनुशार आज बिहान शनिबार २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उक्त भूकम्पको धक्का काठमाडौंलगायत आसपासका जिल्लामा पनी महशुश गरिएको थियो