दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज, कार्यालय समय १० देखि ५ बजेसम्म

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – गृह मन्त्रालयले आगामी असार १ गतेबाट कार्यालय समय १० देखि ५ बजेसम्म हुने जनाएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि यो नयाँ कार्यालय समय तोकिएको हो । सरकारले यसअघि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

मन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरलले सोमबार साँझ जारी गर्नुभएको सूचनामा सो कुरा उल्लेख छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *