काठमाडौं – चर्चित पत्रकार रबी लामिछाने ले हिजो देखी आफ्नो टेलिभिजन प्रस्तोता र पत्रकारिता छाढी नेपाली मुलधार राजनितीमा प्रबेश गरेको बताएका छन।
लामो समय देखी आफु द्वारा चलाउदै गरेको टेलिभिजन सिधा कुराको हिजोको कार्यक्रममा पत्रकार लामिछानेले आफ्नो कार्यलाई अर्का पत्रकारलाई हस्तान्तरण गर्दै आफू चाहिँ राजनितीमा नयाँ पुस्ता बन्ने बताएका थिए।
पत्रकार लामिछानेले हिजो नै आफ्नो आधिकारिक सामाजिक संजालमा एक भिडिओ सार्बजनिक गर्दै आफु देश र जन्ताका लागी पत्रकारित ब्यबसाय त्याग गरी राजनीतीमा जान लागेको बताएका थिए। हालको अवस्थामा आफु कुनै राजनीतिक दल बाट या स्वतन्त्र उम्मेदबार भयू निर्बाचनमा भागे लिने कुराको जानकारी भने गराएका छैनन।