मिस नेपाल २०२२ को ताज काठमाडौंकी प्रियंका रानी जोशीलाई

Breaking News मनोरञ्जन समाचार
शेयर गर्नु होला

काठमाडौं – यस वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्नुभएको छ ।

शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जित्नुभएको हो । मिस नेपाल नम्रता श्रेष्ठले उहाँलाई ताज पहिर्याउनुभयो ।

सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बन्नुभएको छ


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *