काठमांडौ- भारतिय चलचित्र क्षेत्रका चर्चित कलाकार अनुपम खेरले काठमांडौ स्थित पशुपतीनाथ मन्दिरमा आइ दर्शन गर्न पाएकोमा निकै शन्तुष्टी पाएको प्रतिकृया ब्यक्त गरेका छन।
केही दिन अघी नेपाल भ्रमणमा आएका कलाकार अनुपमखेरले भगवान पशुपतीनाथको मंदिरमा आफुले दर्षन गर्न पाएकोमा निकै खुशी ब्यकत गर्दै एक पटक फेरी आफुले काठमांडौ स्थित भगवान पशुपतीनाथको मन्दिरमा पुजा गर्न र दर्षन गर्न अवशर प्राप्त गरेको भन्दै मंदिरमा आफुले महशुस गरेको शान्तीको बारेमा बर्णन गरेकाछन।
आफ्नो सामाजिक संजाल ट्विटरमा एेउटा भिडिओ पोष्ट गर्दै कलाकार अनुपम खेरले पशुपतीनाथको मंदिरमा गएर मनलाई शान्ती प्राप्त हुनुको साथै शरिरमा बिसेष प्रकारको उर्जा समेत प्राप्त भएको बताएका छन। साथै मंदिर परिशरमा स्रदालु भक्तहरु द्वारा उच्चारण “हर हर महादेब”, “जय भोलेनाथ” ले मनलाई निकै सांती प्राप्त भएको बताएका छन। आफुले भगवान पशुपतिनाथ संग सबैका लागी प्राथना गरेको बताएका छन।
आज काठमांडू के पशुपतिनाथ मंदिर में प्रार्थना करने अवसर प्रदान हुआ। हज़ारों साल पुराने इस मंदिर की ऊर्जा कमाल की है। आप सब की तरफ़ से भी #भोलेनाथ की पूजा की!🕉🙏 #HarHarMahadevॐ #जयशिवशंकर #OmNamahShivaya pic.twitter.com/dtghHmIiG1
— Anupam Kher (@AnupamPKher) June 23, 2022