काठमाडौं – चर्चित दोहोरी गायिका दिलमाया सुनार हिजो आफ्नै कोठामै मृत अवस्थामा फेला परेकिछिन।
प्रहरी वृत्त बालाजुले गराएको जानकारी अनुशार गायिका दिलमाया सुनार काठमाडौंस्थित आफ्नै डेरामा शनिबार पौने ११ बजे मृत भेटिएकी थियिन ।
एकदिन अघी आफ्नो सामाजिक संजाल फेसबुकमा बाँच्न मुश्किल भएको भन्दै पोष्ट गरेकी गायिका दिलमाया सुनारको मृतयु बारे हाल प्रहरीले अनुसन्धान गरीरहेको छ भने अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।