अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा आज एक्कासी नया ट्विष्ट, राजिनामा दिने घोषणा, अनधिकृत काम नभएको भनाई

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – केही समय यता धेरै बिबादित रहेको अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा आज नया ट्विष्ट आएको छ, अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिने घोषणा गरेका छन।

आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको बताएका छन । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराए । उनले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताए ।

साथै अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको र सबै मामिला सम्बंधी छानबिन गर्न गठित भएको समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै आफूबाट कुनै पनि अनधिकृत काम नभएकोस्पष्ट पारेका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *