नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायके द्वारा प्रशिक्षक पदबाट राजीनामा

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमकाको प्रमुख प्रशिक्षकको पद सम्हाल्दै आएका पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

हिजो पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनमा बुझाएका हुन् । ’राजीनामा दिँदा दुखित् छु । व्यक्तिगत कारण यो निर्णय गरेको हो’, पुबुदुले भनेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *