सुभास भट्ट, बेलायत
बेलायतमा सरकारमा रहेको कन्जर्भेटिभ पार्टीको नेताको चयनका लागी भएको निर्बाचन् आज सम्पन्न भए संगै नया पार्टी नेता र भाबी प्रधान्मन्त्रीको रुपमा लिज ट्रसले बाजी मारेकीछिन।
ब्रिटिश समयानुसार आज दिउँसो १२:३० बजे पार्टीमा नेतृत्वका लागि भएको प्रतिस्पर्धामा कन्जर्भेटिभ पार्टीकी नेता लिज ट्रसले आफ्ना प्रतिद्वन्दी ऋषि सुनकलाई हराउदै पार्टीकी नया नेता बन्नुको साथै देशको प्रधान्मन्त्रीको पदभार सम्हाल्नेछिन। उनले मङ्गलवारदेखि प्रधान्मन्त्रीको पदभार ग्रहण गर्नेछिन्।
दुबै नेता बिच भएको मतदानमा लिज ट्रसले ८१३२६ मत प्राप्त गरेकी थियिन भने प्रतिद्वन्दी ऋषि सुनकले ६०३९९ मत प्राप्त गरेका थिए।
Video Source : BBC News