नया दिल्ली – भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बुधबार निधन भएको छ।
भारतीय समय अनुशार आज बिहान करिब १० बजे तिर राजधानी दिल्लीको अल ईन्डिया मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
केही दिन अघी जिममा एक्सरसाइज गरीरहेको बेला एक्कासी कार्डियक अरेस्ट भएपछि उनलाई दिल्ली स्थित एम्समा भर्ना गरिएको थियो । लामो समय भेन्टीलेटरमा राखी उपचार उनको उपचार हुदै गरेको क्रममा उनले आज बिहान करिब १० बजे तिर संसार त्यागेका थिए।
लामो समय देखी कमेडीको संशारमा सबैलाई हसाउदै आएका ५८ बर्षिय राजू श्रीवास्तवकी श्रीमती, एक छोरा र एक छोरी रहेका छन।
Video Source : Sahitya Tak YouTube Channel