बिपिन कार्कीको बहु चर्चित चलचित्र “नाका” युटुबमा सार्बजनिक [भिडिओ]

  बिपिन कार्की - एउटा यस्तो नाम जसले सानो समएमा नै नेपाली चलचित्र क्षेत्रमा धेरै छिटो आफ्नो छाप छोड्न सफल भएको र जसको अभिनयलाई सारा चलचित्र क्षेत्र देखी सम्पूर्ण नेपालमा सराहना गरिएको छ। हुन त उनका धेरै चल्चित्रहरु छैनन तर जती छन त्यो सबै नै उन...