दसैँमा बज्ने कालजयी १० गीत
रासस
दसैँ आउनु केही दिन अगाडिदेखि नै रेडियो-टिभीमा मङ्गल धुन बज्न थाल्छ । त्यसरी बज्ने दशैं गीतले झनै दसैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत ग...