“निर्वाचन घोषणा भईसकेपछि पनि संसदको आयु लम्ब्याउँदै तलब भत्ता खाँदै बस्नु अनुचित मात्र होईन अनैतिक हो …… आजबाट सांसद पदबाट राजिनामा दिएकोछु” – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन [भिडिओ ]

काठमाडौं - निर्वाचन घोषणा भइसकेपछि संसद् जीवित भइराख्नु उपयुक्त नहुने आफ्नो दलको धारणा रहेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो बसेको संसदमा नै आफ्नो राजिनामाको घोषणा गरेका छन। हिजो संसदमा बिशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्...

सामाजिक तथा भ्रष्टाचार बिरोधी अभियन्ता, अधिबक्ता स्वागत नेपाल झापा क्षेत्र न. २ बाट प्रतिनिधी सभा सदस्यका लागी स्वतन्त्र उम्मेदबारको रुपमा चुनाब लडने

झापा - सामाजिक अभियन्ता, अधिबक्ता तथा भ्रष्टाचार बिरोधी स्वतन्त्र राष्ट्रिय अभियानका अधक्ष्य स्वागत नेपाल आउने प्रतिनिधी सभाको निर्बाचनमा झापा क्षेत्र न २ बाट प्रतिनिधी सभा सदस्यका लागी स्वतन्त्र उम्मेदबारको रुपमा चुनाब लडने जानकारी रहेको छ। लामो समय...

मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक स्वास्थ्य कोषको रकम हिनामिना गरेको अभियोगमा१२ वर्षका लागि जेल चलान [भिडिओ]

क्वालालाम्पुर - उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरिदिएपछि मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान भएका छन्। सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी एक अदालतबाट दोषी ठहर भएका थिए।...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि प्रहरीद्वारा अनुसन्धान सुरु, राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोप

फाईल तस्बिर ईशलामाबाद - पाकिस्तानको प्रहरीले पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ। यी पूर्व शीर्ष नेताका समर्थकहरू उनको घर बाहिर जम्मा भ...

नेपाली कांग्रेसका बौद्धिक नेता तथा संघीय सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल, मेडीसिटी अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार हुदै

काठमाडौं - नेपाली कांग्रेसका बौद्धिक नेता तथा सिरहा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ। क्यान्सर रोगबाट पीडित गिरीको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडे...

राष्ट्रपतिद्वारा प्रमाणीकरण नगरी संसद्‌मा फिर्ता पठाएको नागरिकता विधेयक संसदबाट पुन: बहुमतले “जस्ताको तस्तै” पारित

काठमांडौ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्‌मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पुन: बहुमतले "जस्ताको तस्तै" पारित भएको छ। बिहीवार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयकलाई मत विभाजनका आधारमा...

चुनाब चिन्ह “लौरो” चर्चाको बिषय, बृहत स्वतन्त्र राष्ट्रिय अभियानको साझा चुनाव चिन्ह “लौरो” , संघ र प्रदेशको चुनावमा कतिको ढाड सेकाउने ?

तस्बिर : रिपोर्टर्स नेपाल बाट काठमाडौं - स्थानिय निर्बाचनमा सर्बत्र चर्चामा रहेको चुनाब चिन्ह "लौरो" एक पटक फेरी चर्चाको बिषय बनेको छ। मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा "लौरो" लाई फेरी चुनाब चिन्हको रुपमा प्रयोग गर्नका लागी ठुलो होठबाजी चलेको छ...

आगामी निर्बाचनमा स्वतन्त्र उम्मेदबारहरुले “बा-बाजे पुष्ता” लाई सधैका लागी राजनीतीबाट बिदा गर्ने, के यो सम्भब छ? कसरी?

सुभास भट्ट, बेलायत देश आर्थिक समस्याको बिकराल परिस्थिती बाट घिस्री रहेको बेला मंषिर ४ गते प्रतिनिधीसभा र राष्ट्रिय सभाको निर्बाचनको मितीको बिगुल फुके संगै सामाजिक संजाल एक पटक फेरी तातिएको छ। बिशेष गरी युवाबर्ग माझ फेरी "क्रान्ती" को ज्वाला बिष्पोटन ...

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि साउन २२ देखि साउन ३१ सम्म दल दर्ताको आह्वान, दर्ता भएका दलहरूले पनि पुनः दर्ता गर्नुपर्ने

काठमाडौं - मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति तोकिए संगै निर्वाचन आयोगले चुनावका लागि साउन २२ देखि साउन ३१ सम्म दल दर्ताको आह्वान गरेको छ । हिजो एक सूचना जारी गर्दै निर्वाचन आयोगले १० दिनको समय दिदै आइतबारदेखि दल दर्ता गर्न आह्वान ...

नेत्रविक्रम चन्द विप्लवसहित पार्टीका शीर्ष नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी, पक्राउ गर्ने गरी राज्य आयो भने आफुहरुलेले पनि सोच्नुपर्ने भनाई

ललितपुर - सोमवार ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लवसहित उनको नेपाल कम्युनिस्ट पार्टीका केही शीर्ष नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि पक्राउका लागि ताकेता नगरिने अधिकारीहरूले बताएका छन्। सरकारले यसअघि उक्त दलका नेता र कार्यकर्तामाथि...