तलब-भत्ता खाने तर जनताको मुद्दा नहेर्ने भन्दै इजलास बहिष्कार गरी विभिन्न छलफलमा संलग्न सर्वोच्च अदालतका १५ न्यायाधीशविरुद्ध रिट दर्ता गर्ने चेतावनी
काठमाडौं - प्रधानन्यायाधीशको राजिनामाको माग गर्दै इजलास बहिष्कार गरी विभिन्न छलफलमा संलग्न सर्वोच्च अदालतका १५ न्यायाधीशविरुद्ध रिट दर्ता गर्ने राष्ट्रिय कानून व्यवसायी अभियानले चेतावनी दिएको छ।
अजा बुधबार कानून व्यवसायी तथा उन्नत लोकतान्त्रिक पार्टी...