नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा दुबै देसका प्रतिनिधीबीच हस्ताक्षर
काठमाडौं - लामो समय देखी केही प्राबिधिक कारणले अडकिएको नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी हिजो आएर पुरा भएको छ। नेपाल र संयुक्त अधिराज्य बेलायत सरकारबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान ग...