निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी रूपमा अघि बढाउन गृहमन्त्री रवि लामिछाने द्वारा प्रहरी प्रधान कार्यालयलाई निर्देशन

तस्बिर : कविन अधिकारी काठमाडौं - हिजो मात्र नियुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी रूपमा अघि बढाएर दोषीलाई कारबाही गर्न पहल लिने निर्णय गर्नुभएको छ । सोमबार शपथग्रहण पछि पदभार ग्रहण गर्ने क्रम...

राजनीतिक स्वार्थका लागी कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न नेकपा अधक्ष्य केपी ओलीलाई मेयर बालेन शाहको सल्लाह

काठमांडौ - केही दिन यता ब्यापक रुपमा चर्चामा रहेको सुकुम्वासी प्रकरणमा काठमांडौ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा अधक्ष्य खडक प्रसाद ओलीद्वारा दियिएको प्रतीक्रियाको उत्तर दिएका छन। आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोष्ट गर्दै मेयर शाहले नेकपा अधक...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार [भिडिओ]

ईशलामाबाद - पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहीबार दिउँसो पूर्वी पन्जाब प्रदेशको वजिराबाद जिल्लामा खानमाथि गोली प्रहार भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपी, एफपीका अनुसार गोली प्रहारबाट उहाँ घाइते हुनुभएको जन...

भारतिय मुल्कका बेलायती नेता ऋषि सुनक ब्रिटेनका नयाँ प्रधानमन्त्री बन्ने निश्चित [भिडिओ]

लंडन, बेलायत भारतिय मुल्कका बेलायती नेता ऋषि सुनक ब्रिटेनका नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक यसपालि विजयी भएका छन्। उनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्...

सत्यमोहनको निधनबाट मुलुकले अभिभावक गुमायो – राष्ट्रपति

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन्। जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पनि उनले बताएकी छन् । आज ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका स्रोतले जनाएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदे...

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

काठमाडौं - निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह साविककै हुने भए पनि स्वतन्त्रतर्फका उम...

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

डडेल्धुरा - प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गर...

प्रचण्डले गराए गोरखा- २ बाट उम्मेदवारी दर्ता

गोरखा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठस...

एमाले अध्यक्ष ओलीले गरे मनोनयन दर्ता

दमक - नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिकाभित्र रहेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नँ. ५ मा गएर आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गरेका छन । अध्यक्ष ओलीको प्रस्तावकहरूमा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओल...