कोरोनाभाइरस – विश्वभर २४ घण्टामै १३ सय बढीको मृत्यु

एजेन्सि विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणले एकै दिन १३ सयभन्दा बढीकाे ज्यान गएको छ । कोरोनासँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार १ हजार ३४५ को मृत्यु भएको छ । सबैभन्दा बढी इटालीमा म...

तपाई को (बुधबार २०७६ चैत्र ५) को राशीफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ तपाईंको प्यारो सपना साकार हुनेछ। तर आफ्नो उत्तेजनालाई नियन्त्रणमा राख्नुहोस् किनकि धेरै आनन्दले केही समस्या उत्पन्न गर्न सक्छ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। आज,...

कोरोनाभाइरस : खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरु हुँदै

बिबीसी विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। ...

तपाई को (शुक्रबार २०७६ फागुन २८) को राशीफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ तपाईंसँग प्रशस्त ऊर्जा हुनेछ - तर कामको दबावले तपाईंलाई रिस उठ्नेछ। तपाईँको आशा अनुसार बन्नको लागि आफ्नो बच्चालाई उत्प्रेरित गर्नुहोस्। उसले प्रयास गर्नाले चमत्कार हुन्छ भन्ने आशा तर नगर्नुहोस्। तपाईंको प्रोत्...

कोरोना भाइरसको सङ्क्रमणका कारणले राजधानीमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन

राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरि...

यस्तो बन्यो राष्ट्रिय हवाई नीति – व्यक्तिले निजी जहाज राख्न पाउने

  काठमाडौँ हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशानुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी’ तथ...

हङ्‍कङले आफ्ना सबै स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर दिने

बीबीसी  आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर नगद बाँड्ने जनाएको छ। १८ वर्ष उमेर कटेका प्रत्येक स्थायी बासिन्दाले सरकारबाट नगद प्राप्त गर्नेछन्। प्रहरी तथा सरकारविरोधी प्रदर्शनकारीबीच महि...

इन्डोनेसियामा भूकम्पको ठूलो धक्का

जकार्ता इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५।९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ । उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थिय...

कोरोनाभाइरस : युरोपेली देशसरुमा सङ्क्रमण फैलिदै

बिबीसी थुप्रै युरोपेली देशले आफूकहाँ पहिलोपल्ट नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखापरेको घोषणा गरेका छन्। कोरोनाभाइरसको प्रकोप देखिएको इटलीसँग ती सबै घटना जोडिएका छन्। अस्ट्रिया, क्रोएशिया र स्विट्जरल्यान्डका अनुसार इटली पुगेर आएका व्यक्तिहरूमा कोरोनाभा...

कोरोना भाईरसले एकै दिन १०८ जनाको मृत्यु

काठमाडौँ  पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट हालसम्म एक हजार १६ जनाको ज्यान गएको छ । सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको र २ हजार ४ सय ६७ जना जना संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ। मंगलबार बिहानसम्म चीनमा कोरोना ...