प्रदेश प्रहरीलाई सीमित भूमिका

काठमाडौँ अपराध अनुसन्धानमा प्रदेश प्रहरीले सीमित अधिकार मात्र पाउने भएको छ । नेपाल प्रहरी तथा अन्य अधिकारप्राप्त निकाय र अधिकारीले अनुसन्धान गर्ने कसुरबाहेकका प्रादेशिक स्तरका सरकारवादी कसुरमा प्रदेश प्रहरीले अनुसन्धान गर्नेछ । विभिन्न दस प्रकृतिका...

चीनमा देखिएको भाइरसदेखि ‘नेपाल समेत चनाखो हुन जरुरी’

बिबीसी पहिलो पटक देखिएको एक प्रकारको भाइरसका कारण चीनको वुहान शहरमा दोस्रो व्यक्तिको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ। वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको ...

इरान- अमेरिका तनाव: इरानी जबाफी हमलापछि द्वन्द्व अब चर्केला कि नचर्केला ?

बीबीसी इरानले जेनरल कासिम सुलेमानी मारिने गरी भएको अमेरिकी हमलाको बदलास्वरूप इराकमा अमेरिकी सैन्यहरू रहेका हवाई अखाडाहरूमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। यो सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई कब्जामा लीएयता इरानले अमेरिकाविरुद्ध गरे...

यस्तो छ आज (सोमबार २०७६ पौष ७) को राशीफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ तपाईंको बलियो लचक र निर्भयताले मानसिक संकायको शक्ति धेरै बढाउनेछ। यो गतिलाई चलाई राख्नुहोस् जसले गर्दा कुनै पनि अवस्थालाई नियन्त्रणमा राख्न तपाईंलाई प्रोत्साहन मिल्नेछ। तपाईंको अत्यधिक ऊर्जा र अथाह उत्साहले अन...

हिउँदे अधिवेशनमा सत्ताइस विधेयक कारवाही प्रक्रियामा

काठमाडौँ विधेयक अधिवेशनका रुपमा लीने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद्को यस पाँचौँ अधिवेशनान्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भैइ वितरण...

खोरमा पर्याे नरभक्षी चितुवा

दमाैली चितुवा नियन्त्रणका लागि जिल्लाको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आईतबार बिहान एउटा  चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ। दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि भानु नग...

लिम्पियाधुरासम्मै नेपाली भूमि हो

काठमाडौं  प्रधानमन्त्रीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । र, कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ ।...

सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

राँझा  सहकारीको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ। जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका...

दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्...

गायक दुर्गेश थापा पक्राउ

काठमाडौं हरितालिका तिजपछि निक्कै चर्चित बनेका गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो बर्षको तिजमा हामी पनि नाँच्नु पर्छ बिचबिचमा गीतवाट निक्कै चर्चित बनेका थापालाई प्रहरीले मंगलवार पक्राउ गरेको महानगरिय अपराध अनुशन्धान महाशाखाका एसएस...