चर्चित कलाकार अनुपम खेर द्वारा पशुपतीनाथ मन्दिरको बर्णन, मनले शान्ती पाएको प्रतिकृया [भिडिओ]
काठमांडौ- भारतिय चलचित्र क्षेत्रका चर्चित कलाकार अनुपम खेरले काठमांडौ स्थित पशुपतीनाथ मन्दिरमा आइ दर्शन गर्न पाएकोमा निकै शन्तुष्टी पाएको प्रतिकृया ब्यक्त गरेका छन।
केही दिन अघी नेपाल भ्रमणमा आएका कलाकार अनुपमखेरले भगवान पशुपतीनाथको मंदिरमा आफुले दर...